धरानको एउटा प्रमुख धार्मिक स्थल पिण्डेश्वर मन्दिर परिसर फोहोर फाल्ने डम्पिङ साइट बन्दै ।

Thanks! Share it with your friends!

You disliked this video. Thanks for the feedback!



Added by
61 Views
#mtbonlinetv #dharan #harkasampang #dharanmayor //धरानको मुख्य धार्मिक आस्थाको केन्द्र पिण्डेश्वर मन्दिर परिसर पछिल्लो समय फोहोरमय बन्दै गइरहेको छ । मन्दिर परिसरमै फोहोर फालिनु र त्यहा फालिएका महिनावरीमा प्रयोग गरिएका प्याडहरु कुकुरले बाटोभरी च्यातेर छर्दा मन्दिरनै फोहोरको डम्पिङ साइट जस्तै देखिएको छ । तर सम्बिन्धीत निकायको भने ध्यान गएको देखिदैन ।
Category
NORDKAPP
Commenting disabled.